बर्दिया मधुवन ६ मा घरमा कोही नभएको मौका पारेर एक व्यक्तिले बालिकालाई करणी गरेका छन् । असार ३२ गते बेलुकी ४ बजेतिर मधुवन ६ बस्ने मान बहादुर रजालीले बालिकालाई जबरजस्ती करणी गरिरहेको बेलमा स्थानीयहरूले देखी…