Deprecated: Optional parameter $query_type declared before required parameter $number is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/functions/post-functions.php on line 849

Deprecated: Optional parameter $order declared before required parameter $number is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/functions/post-functions.php on line 849

Deprecated: Optional parameter $custom_content declared before required parameter $content is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/functions/post-functions.php on line 984

Deprecated: Optional parameter $paragraph_number declared before required parameter $content is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/functions/post-functions.php on line 984

Deprecated: Optional parameter $depth declared before required parameter $output is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/classes/class-tielabs-mega-menu.php on line 451

Deprecated: Optional parameter $args declared before required parameter $output is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/classes/class-tielabs-mega-menu.php on line 451

Deprecated: Optional parameter $sub_title declared before required parameter $the_post is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/plugins/class-tielabs-fbinstant-articles.php on line 100
कौन बनेगा करोडपति KBC को नाममा ठगी धन्दाको जालो – समग्र नेपाल

कौन बनेगा करोडपति KBC को नाममा ठगी धन्दाको जालो

सामाजिक अपराध

पहिलो पिरियड खाली भएकोले दोस्रो पिरियडको प्रतिक्षामा स्टाफ रुममा प्रतिक्षा गरिरहेको थिएँ । ११:१५ मा कक्षा थियो ११ बजेर २ मिनेट जाँदा ह्वाट्सएप मा कल आयो । कल गरिएको नम्बर थियो +92 315 6430048 । त्यसपछि उक्त कल गर्ने व्यक्तिले हिन्दी भाषामा यसरी बडबडाउन शुरु गर्यो । संवाद अगाडि बढिसकेको थियो साथमा रहेको अर्को मोबाइलमा त्यो व्यक्तिसँग भएको संवादलाई पुन: दोहोर्याउन भनेर (नाटक गरी) यत्ति भएपनि प्रमाणका लागि राख्न सकेँ ।

(शुरुको संवाद पछि रेकर्ड गर्दै गर्दा गरिएको कुराकानी यस प्रकार रहेको छ ।)

म–  हाँ हाँ हाँ जी फिर से बताइए ! फिर से फिर से, शुरुसे बताइए …

ठग – हाँ हम KBC कौन बनेगा करोडपति से वात कररहा हुँ कस्टमर अफिसर बिजय कुमार शर्मा । सर KBC कौन बनेगा करोडपति ने इन्डिया और नेपालमे मिल्के लाटरी करवाया यिसमे ५ हजार कस्टमर विनर है आपका नम्बर भाग्यशाली है । यिसमे आपका २५ लाखका लाटरी निकला । जो इन्डियन २५ लाखका नेपालका ४० लाख खुदमे आएगा । सर मुझे बताइए आपना कितने बैंकमे अकाउण्ट है नेपालमे जिसमे पैसा भेज सकें ?

म : मै गरिब आदमी हुँ मेरा कोही बैंक मेरा अकाउण्ट नही है …..ये सब बकवास है फोन रख्दिजिए । बात खत्म । लफन्डा कररहेहें । बात खतम् ।

त्यसपछि उसले फोन राखिदियो ।

यसरी ठग्न प्रयास गर्ने गिरोहहरुको फेला नेपालमा धेरै व्यक्तिहरु परेको समाचार बेलाबखतमा आइरहेको छ । आज आँफैले भोगियो । एक सचेत नागरिक भएकाले मैले त सिधै प्रतिकार गरेँ । यसमा हजुरहरु सबैजना सचेत हुनुहुन्छ नै तर पनि यस्ता कुराहरुमा अनविज्ञ व्यक्तिहरु नपर्नका लागि सबैले सक्दो प्रचारप्रसार गरी जनचेतना जगाउन आवश्यक छ । यस्ता कुराहरुमा अब राज्यस्तरबाटै पहल गर्नुपर्ने आवश्यकता देखिन्छ । मैले कुरा गरिरहँदा यस प्रकारका फोनकलहरु आएका धेरै व्यक्तिहरु सम्पर्कमा आउनुभएको पनि छ ।

जनचेतनाका लागि सक्दो सेयर गरिदिनुहोला ।

प्रभात सुवेदी

शिक्षक बर्दिया

धन्यवाद ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button