Deprecated: Optional parameter $query_type declared before required parameter $number is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/functions/post-functions.php on line 849

Deprecated: Optional parameter $order declared before required parameter $number is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/functions/post-functions.php on line 849

Deprecated: Optional parameter $custom_content declared before required parameter $content is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/functions/post-functions.php on line 984

Deprecated: Optional parameter $paragraph_number declared before required parameter $content is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/functions/post-functions.php on line 984

Deprecated: Optional parameter $depth declared before required parameter $output is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/classes/class-tielabs-mega-menu.php on line 451

Deprecated: Optional parameter $args declared before required parameter $output is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/classes/class-tielabs-mega-menu.php on line 451

Deprecated: Optional parameter $sub_title declared before required parameter $the_post is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/plugins/class-tielabs-fbinstant-articles.php on line 100

Warning: Cannot modify header information - headers already sent by (output started at /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/functions/post-functions.php:849) in /home/danfet6/dthclient/kblu/wp-includes/feed-rss2.php on line 8
बिबिध – समग्र नेपाल https://kblu.org.np सूचना र ज्ञानकाे भकारी । Sun, 21 Mar 2021 11:50:45 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.8.5 https://kblu.org.np/wp-content/uploads/2021/02/cropped-समग्र-नेपाल-1-32x32.png बिबिध – समग्र नेपाल https://kblu.org.np 32 32 नेपालमै पहिलो सफल रकेट प्रक्षेपण https://kblu.org.np/rocketnepal/ https://kblu.org.np/rocketnepal/#respond Sun, 21 Mar 2021 11:50:45 +0000 https://samagranepal.com/?p=1893 नेपालमा पहिलोपटक रकेट प्रक्षेपण गरिएको छ । यसबारे वैज्ञानिक महावीर पुनको फेसबुक वालमा वहाँले लेख्नुभएको अनुभवलाई जस्ताको तस्तै राखेका छौँ । हार्दिक बधाई नेपाली वैज्ञानिकहरुलाई । अब राज्यबाट नै यस्ता युवाहरुलाई संरक्षण दिनुपर्छ ।
आज मिति चैत्र ७ गतेको मेरो राशिफल निकै राम्रो र दह्रो रहेछ ।😂😂🤣🤣
म जस्तो घुमन्ते, फिरन्ते, बकम्फुसे, एक्सुरे र एउटा झोला बोकेर हिड्ने झोले मान्छेको पनि कहिले काहीं त राम्रै दिन आउने रहेछ । आज नेपालि सेनाका उच्च ओहदाका ब्यक्तिहरु संग आगामी दिनहरुमा कसरी सहकार्य गर्ने भन्ने कुरामा राम्रो संग छलफल पनि भयो ।

१. मैले हाम्रा भाई बहिनीहरुले धनुषा भीमानमा गर्न लागेको रकेट परीक्षण हेर्न जाने कुनै योजन बनाए कै थिएन । तर प्रधान सेनापतिज्युले हिजो राती आफ्नो सहायक मार्फत त्यता जाने निम्ता दिनु भयो। उहाँ संगै आज बिहान १० बजे हेलिकप्टरमा धादिङ्ग जिल्लाको चरौंदीमा भै रहेको COAS International Tri-Adventure Competition हेर्ने मौका मिल्यो। यस्तो खेल मैले जिन्दगीमा नजिक बाट कहिल्यै देखेको थिएन । अनि नेपाली सेनाका जर्नेल साहबहरु संग भेटघाट र कुराकानी गर्ने मौका मिल्यो।
२. धादिङ्ग को कार्यक्रम सकिए पछि प्रधान सेनापति ज्यू र २ जना जर्नेल साहबहरु संग हेलिकप्टरमा २:३० बजे रकेट परीक्षण गर्ने ठाउँ धनुषाको भिमान भन्ने ठाउँमा पुगियो । त्यहाँ भएको रकेट परीक्षण पछि ५:३० बजे बेलुकी काठमाडौँ आई पुगियो । अनि NRNA का पदाधिकारीहरु र सदस्यहरु संग ४ घन्टा लामो छलफल भयो ।
आजको रकेट परीक्षण लाई आंशिक सफल भएको मान्नु पर्छ किन भने सो रकेट अपेक्षा गरिएको उचाइ सम्म नपुगे पनि केहि उचाई सम्म पुगेको थियो। प्रधान सेनापतिज्यू ले पनि भाई बहिनीहरुको हौसाला धेरै नै बढाई दिनु भएको थियो र नेपाली सेनाको लागी चाहिने सस्तो र राम्रो सामानहरु बनाउन सहकार्य गर्न सकिने आश्वासन पनि दिनु भयो । नेपाली सेनाको अनुसन्धान तथा विकास शाखाले पनि त्यस्तो काममा सहयोग गर्ने सक्ने कुरा बताउनु भयो । आज प्रधान सेनापति ज्यू सहित सकल दर्जाका नेपाली सेनाले भाई बहिनीहरुको रकेट उदाउने प्रयासको लागी गरेको सहयोगको लागी धेरै धन्यबाद दिन चाहन्छु।
लौ सुन्नु होस् बिहानीको शुभ समाचार:
सम्मानीय प्रधान मन्त्री ज्यूले प्रधान सेनापति ज्यू मार्फत हिजो धनुषाको भिमानमा बिभिन्न कलेजहरुमा पढ्ने ३० जना बिद्यार्थी भाई बहिनीहरुले बनाएको रकेटको परीक्षण आंशिक रुपमा सफल भएको मा बधाई दिनु भएको छ । यो समाचार प्रधानसेनापति ज्यूका सहायक मार्फत मलाई प्राप्त भयो । अनि सर्बसाधारण को जानकारीको लागी आज भन्दा ठ्याकै ९५ बर्ष पहिला अमेरिकामा गरिएको विश्वको सबै भन्दा पहिलो आधुनिक रकेट परीक्षणको फोटो र हिजो नेपालमा भएको पहिलो रकेट परीक्षणको फोटो पनि यसै साथ संलग्न छ ।🙏🙏🙏
धन्यबादको पात्र सकल दर्जाका नेपाली सेना पनि हुनु हुन्छ । किन भने रकेट जस्तो संबेदनशील प्रविधिको परीक्षणमा उहाँहरुको सहयोग नपाएको भए त्यो रकेटले जमिन छोड्ने थिएन । तर रकेट प्रबिधि बिकास र परीक्षण गर्न बिद्यार्थी भाई बहिनीहरुको प्रयासले मात्र पुग्दैन । उनीहरुलाई नेपालमा नै टिकाएर राख्न र यस्ता प्रविधिको विकास गर्न गराउन सरकारको तरफ बाट बिशेष पहल चाहिन्छ । त्यसो गरिएन भने हिजोका बिद्यार्थी भाईबहिनीहरु कलेजको पढाई सकिएको केहि समय पछि विदेश पलायन हुनेछन । खाँटी कुरा यहि हो । धन्यबाद ।
हेर्नुहोस् वहाँको फेसबुक प्रोफाइल ……….. ।
https://www.facebook.com/mahabir.pun

]]>
https://kblu.org.np/rocketnepal/feed/ 0
हाम्रो शनिबार हाम्रो तस्वीर https://kblu.org.np/bardiyagulariya/ https://kblu.org.np/bardiyagulariya/#respond Sat, 20 Feb 2021 12:11:12 +0000 https://samagranepal.com/?p=1798

५ वर्ष अघि गएको बाढीको चपेटामा परी क्षति पुर्याएपछी हालसम्म पनि निर्माण सम्पन्न पूरा हुन नसकेकी मूल बाटोबाट आवागमन नहुँदा यात्रुहरुलाई असहज भएकोमा अब भने गुलरिया नगरपालिका बबई क्याम्पस रोडमा अवस्थित सर्जु नालाको यो पुल तयारी भई अब सञ्चालनको लागि अन्तिम अवस्थामा पुगेको छ ।
तस्वीर : समग्रनेपाल डट कम ।
फागुन ८, गुलरिया ।

]]>
https://kblu.org.np/bardiyagulariya/feed/ 0
वर्ल्ड लिङ्कको लहल्का योजना https://kblu.org.np/%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b2%e0%a5%8d%e0%a4%a1-%e0%a4%b2%e0%a4%bf%e0%a4%99%e0%a5%8d%e0%a4%95%e0%a4%95%e0%a5%8b-%e0%a4%b2%e0%a4%b9%e0%a4%b2%e0%a5%8d%e0%a4%95%e0%a4%be-%e0%a4%af%e0%a5%8b/ https://kblu.org.np/%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b2%e0%a5%8d%e0%a4%a1-%e0%a4%b2%e0%a4%bf%e0%a4%99%e0%a5%8d%e0%a4%95%e0%a4%95%e0%a5%8b-%e0%a4%b2%e0%a4%b9%e0%a4%b2%e0%a5%8d%e0%a4%95%e0%a4%be-%e0%a4%af%e0%a5%8b/#respond Fri, 05 Feb 2021 13:10:59 +0000 https://samagranepal.com/?p=1733 वर्ल्डलिंकले इन्टरनेटको प्रयोगभन्दा टिभीमा बढि मनोरन्जनात्मक कार्यक्रमहरु हेर्ने ग्राहकहरूलाई प्राथमिकता दिंदै आइपी टिभी सेवा उपलब्ध गराउने तहल्का योजना ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले २०० भन्दा बढी लाइभ टिभी च्यानलहरू र १० एमबीपीएसको इन्टरनेट सेवा मासिक रु. ७९९ मा पाउने कम्पनीले जनाएको छ ।

इन्टरनेट जडान गरेर पनि इन्टरनेटको प्रयोग धेरै नगर्ने सबै ग्राहकहरुका लागि उपयुक्त हुने गरी “तहल्का” योजना ल्याएको वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले बताए ।

वर्ल्डलिंकले यस अफरसँगै नेटभीटी ९आईपीटीवी० सेवासँगै कम्बो प्याकमा ६० एमविपिएस सम्मको उच्च गतिको इन्टरनेट प्याकहरू पनि उपलब्ध गराइरहेको छ । ग्राहकहरूले आफ्नो आवश्यकता अनुसार विभिन्न इन्टरनेट र टिभी प्यकेजहरू छनौट गर्न सक्ने कम्पनीले जनाएको छ ।

]]>
https://kblu.org.np/%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b2%e0%a5%8d%e0%a4%a1-%e0%a4%b2%e0%a4%bf%e0%a4%99%e0%a5%8d%e0%a4%95%e0%a4%95%e0%a5%8b-%e0%a4%b2%e0%a4%b9%e0%a4%b2%e0%a5%8d%e0%a4%95%e0%a4%be-%e0%a4%af%e0%a5%8b/feed/ 0
वेवारिसे दुई व्यक्तिको उद्धार https://kblu.org.np/%e0%a4%b5%e0%a5%87%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a4%bf%e0%a4%b8%e0%a5%87-%e0%a4%a6%e0%a5%81%e0%a4%88-%e0%a4%b5%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a5%8d%e0%a4%a4%e0%a4%bf%e0%a4%95%e0%a5%8b-%e0%a4%89/ https://kblu.org.np/%e0%a4%b5%e0%a5%87%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a4%bf%e0%a4%b8%e0%a5%87-%e0%a4%a6%e0%a5%81%e0%a4%88-%e0%a4%b5%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a5%8d%e0%a4%a4%e0%a4%bf%e0%a4%95%e0%a5%8b-%e0%a4%89/#respond Wed, 20 Jan 2021 14:47:43 +0000 https://samagranepal.com/?p=1634 ७ माघ, घोराही

बबई गाउँपालिकामा दुईजना व्यक्तिलाई उद्धार गरिएको छ ।

गाउँपालिकाको पहलमा उनीहरुलाई उद्धार गरिएको हो ।

हापुरे र हंसपुर क्षेत्रमा बेबारिसे अबस्थामा बस्दै आएका दुई ब्यक्तिलाई उद्धार गरी मानब सेवा आश्रम सुर्खेत पठाइएको अध्यक्ष भुबनेश्वर पौडेलले जानकारी दिनुभएको छ । नेपाल सरकारको लक्ष्य अनुसार उनीहरुलाई उद्धार गरिएको हो ।

सरकारले सडक मानवमुक्त देश बनाउने लक्ष्य लिएको भन्दै उनीहरुलाई उद्धार गरेको अध्यक्ष पौडेलले जानकारी दिनुभएको छ । उनीहरुलाई गाउँपालिकाले सञ्चालन गर्दै आएको एम्बुलेन्स मार्फत् सुर्खेत पठाइएको छ ।
उनीहरुलाई पालिका अध्यक्ष पौडेलसहित वडाध्यक्षहरु टेकबहादुर वली, डम्बरबहादुर सिरिस मगर, चिन्तामणी शर्मा, ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख प्रहरी निरिक्षक मोहनबिक्रम केसी, स्वास्थ्य शाखाका उप संयोजक शरदराज गिरीको सहभागीतामा उद्धार गरिएको हो ।

–प्रेमबहाजुर राम्जामगरबाट

]]>
https://kblu.org.np/%e0%a4%b5%e0%a5%87%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a4%bf%e0%a4%b8%e0%a5%87-%e0%a4%a6%e0%a5%81%e0%a4%88-%e0%a4%b5%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a5%8d%e0%a4%a4%e0%a4%bf%e0%a4%95%e0%a5%8b-%e0%a4%89/feed/ 0
युनिक नेपाल बर्दियाद्धारा बाढीपिडीतहरुलाई सहयोग https://kblu.org.np/%e0%a4%af%e0%a5%81%e0%a4%a8%e0%a4%bf%e0%a4%95-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%ac%e0%a4%b0%e0%a5%8d%e0%a4%a6%e0%a4%bf%e0%a4%af%e0%a4%be%e0%a4%a6%e0%a5%8d%e0%a4%a7%e0%a4%be%e0%a4%b0/ https://kblu.org.np/%e0%a4%af%e0%a5%81%e0%a4%a8%e0%a4%bf%e0%a4%95-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%ac%e0%a4%b0%e0%a5%8d%e0%a4%a6%e0%a4%bf%e0%a4%af%e0%a4%be%e0%a4%a6%e0%a5%8d%e0%a4%a7%e0%a4%be%e0%a4%b0/#respond Sun, 08 Oct 2017 07:12:19 +0000 http://td_uid_33_59d9cfd3775f7

गत श्रावण २७ गतेपरेको अबिरल बर्षाको कारण बर्दिया जिल्लाको बबई र कर्णाली नदीमा अकल्पनीय बाढी आई तटिय क्षेत्रको अधिकाश गाउ बस्तीहरुढुवानमा परी मानव्यि तथा धनजनको व्यापक क्षती भएपछि यूनिक नेपाल बर्दियाले रु ५ लाख ५० हजार सहयोग गरेको छ । युनिक नेपाल बर्दियाका अध्यक्ष देबमान चौधरीले बाढीबाट प्रवाहीत पिडितहरुलाई तत्काल आवश्यक पर्ने राहत सामाग्रीको लागि जिल्ला प्रशासन बर्दियाका प्रमुख जिल्ला अधिकारी तथा दैबीक प्रकोप उद्धार समितिका संयोजक बिष्णुबहादुर थापालाई श्रावण ३१ गते सो रकम को चेक हस्तान्तरण गर्न भएको थियो ।

]]>
https://kblu.org.np/%e0%a4%af%e0%a5%81%e0%a4%a8%e0%a4%bf%e0%a4%95-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%ac%e0%a4%b0%e0%a5%8d%e0%a4%a6%e0%a4%bf%e0%a4%af%e0%a4%be%e0%a4%a6%e0%a5%8d%e0%a4%a7%e0%a4%be%e0%a4%b0/feed/ 0
युनिक नेपाल लधुबित्तिय बैक कोरुपमा स्थापना हुने । https://kblu.org.np/my-microwave-is-too-small-to-fit-the-microwave-popcorn-bag/ https://kblu.org.np/my-microwave-is-too-small-to-fit-the-microwave-popcorn-bag/#respond Sun, 08 Oct 2017 07:12:18 +0000 http://td_uid_24_59d9cfd2c7689

समुन्नत र समृद्धि समाज निर्माण यूनिकको अभियान मूलनारा सहित युनिक नेपालले आफ्नो २१ औ बसन्त पारगरी २२ औ बर्षमा प्रबेश गरेको पावन सुखद उपलक्ष्यमा राजापुर नगरपालिका वडा ३ नयाँगाउ जोतपुरमा यस बर्ष थारु साहित्य कार्यक्रम गरी मनाएको छ । यूनिक नेपालका अध्यक्ष देबमान चौधरीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी यूनिक नेपालका संरक्षक एव्म माननिय भुमिसुधार तथा व्यवस्था मन्त्री गोपाल दहित रहनुभएको थियो । माननिय भुमिसुधार तथा व्यवस्था मन्त्री दहितले बिभिन्न आरोह र अवरोह पार गर्दै बिभिन्न चुनौति र बलिदानको समान गर्दै सबैको अथक प्रयासबाट आज यूनिक नेपालले यस स्थान सम्म पुग्न सफल भएको बताउदै युनिक नेपालकबाट १ लाख सेवा ग्राहीले सेवा लिइरहेको, २५० जना भन्दा बढी कर्मचारीहरुले रोजगारी पाइरहेको र अब ३÷४ महिना भित्रै घ बर्गको बैकको रुपमा सेवा ग्राहीमाझ नयाँ सेवा लिएर आउने तयारी भइरहेको बताउनुभयो । राजापुर क्षेत्रलाई धेरैले बिभिन्न कुरा गरे पनि हामीले राजापुर क्षेत्रलाई राजापुर बनाउन खोजेकोले यहाँको कृषियोग्य जमिनलाई संरक्षण गर्दै पर्यापर्यटनको बिकास गरी बिश्वमा चिनाउन चाहेको बताए । बिशिष्टअतिथी जिल्ला समुन्य समितिका अध्यक्ष शंकर प्रसाद चौधरीले यूनिक नेपालको सफलताको शुभकामना व्यक्त गर्दै राधा कृष्ण थारुलेसमुन्त बर्दिया जिल्लाको मुक्तीको लागी लड्को बताए ।बिशिष्ट अतिथी राजापुर नगरपालिका का प्रमुख शिबप्रसाद चौधरीले यूनिक नेपालले राजापुर क्षेत्र भित्र बर्ग र विकासकोलागि काम गर्दै आइरहेको कामको प्रशंसा गर्दै कुनै भेदभाव नराखी काम गरेमा राजापुर नगरपालिकाले सहयोग गर्ने बताउनु भयो । अध्यक्ष देबमान चौधरीले समुन्त सृजनशिल समाजको परिकल्पनागर्दै आर्थिक बित्तयलाई जोड दिन चाडै बैकको रुपमा स्थापना हुनेतयारी भइरहेको बताए ।युनिक नेपालका महा सचिब महादेब चौधरीलेसंचालन गर्नुभएको कार्यक्रमा कोषाध्यक्ष निर्मला चौधरीले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा मुक्त कमैया समाजका जिल्ला अध्यक्ष दुख राम थारु,वरिष्ठ साहित्यकार कृष्णराज सर्वहारी,थारु कल्याणकारी सभा जिल्ला अध्यक्ष गोविन्द प्रसाद थारुलगायतकाले शुभ कामना मन्तव्य राखेका थिए ।

Image Credit: Geruwakarnalipost

]]>
https://kblu.org.np/my-microwave-is-too-small-to-fit-the-microwave-popcorn-bag/feed/ 0