Deprecated: Optional parameter $query_type declared before required parameter $number is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/functions/post-functions.php on line 849

Deprecated: Optional parameter $order declared before required parameter $number is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/functions/post-functions.php on line 849

Deprecated: Optional parameter $custom_content declared before required parameter $content is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/functions/post-functions.php on line 984

Deprecated: Optional parameter $paragraph_number declared before required parameter $content is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/functions/post-functions.php on line 984

Deprecated: Optional parameter $depth declared before required parameter $output is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/classes/class-tielabs-mega-menu.php on line 451

Deprecated: Optional parameter $args declared before required parameter $output is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/classes/class-tielabs-mega-menu.php on line 451

Deprecated: Optional parameter $sub_title declared before required parameter $the_post is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/plugins/class-tielabs-fbinstant-articles.php on line 100

Warning: Cannot modify header information - headers already sent by (output started at /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/functions/post-functions.php:849) in /home/danfet6/dthclient/kblu/wp-includes/feed-rss2.php on line 8
खेलकुद – समग्र नेपाल https://kblu.org.np सूचना र ज्ञानकाे भकारी । Fri, 18 Feb 2022 09:58:48 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.8.5 https://kblu.org.np/wp-content/uploads/2021/02/cropped-समग्र-नेपाल-1-32x32.png खेलकुद – समग्र नेपाल https://kblu.org.np 32 32 बढ्यो नेपालको यात्रा विश्वकपको https://kblu.org.np/%e0%a4%ac%e0%a4%a2%e0%a5%8d%e0%a4%af%e0%a5%8b-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%95%e0%a5%8b-%e0%a4%af%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%be-%e0%a4%b5%e0%a4%bf%e0%a4%b6/ https://kblu.org.np/%e0%a4%ac%e0%a4%a2%e0%a5%8d%e0%a4%af%e0%a5%8b-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%95%e0%a5%8b-%e0%a4%af%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%be-%e0%a4%b5%e0%a4%bf%e0%a4%b6/#respond Fri, 18 Feb 2022 09:58:48 +0000 https://samagranepal.com/?p=2385 नेपाली बलरहरुले घातक बलिङ गरेपछि आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोटमा ओमानलाई ३९ रनले हराउँदै नेपालले विजयी सुरुवात गरेको छ।

अल अमिरात क्रिकेट मैदानमा नेपालले दिएको ११८ रनको सामान्य लक्ष्य पछ्याएको ओमान १७ ओभरमा सबै विकेट गुमाएर ७८ रनमा समेटियो।

सुरुवातदेखि नै नेपाली बलरहरु खेलमा हावी भएपछि ओमानका कुनैपनि ब्याट्सम्यान खुलेर खेल्न सकेनन। ओमानका नासिम खुशीले १८ बलमा एक चौका र दुई छक्कासहित २४ रनबाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन।

ओमानका जितेन्द्र सिंह ९, खावर अली ७, आमिर कालिम ९, आयान खान ३, जसिम मक्सुदले २ रनमात्रै जोड्न सकेन।

नेपालका लागि कमलसिंह ऐरीले तीन तथा सन्दीप लामिछानेर दीपेन्द्रसिंह ऐरीले २-२ विकेट लिए। त्यसबाहेक जितेन्द्र मुखिया र अविनाश बोहराले १-१ विकेट लिए।

त्यसअघि ब्याटरहरुले खराब प्रदर्शन गरेपछि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११७ रन बनाएको थियो।

नेपालका लागि आरिफ सेखले सर्वाधि ३८ रन बनाए। ३७ बलमा उनले २ चौका प्रहार गरे। कप्तान सन्दीप लामिछानेले अन्त्यमा ७ बलमा एक चौका र एक छक्कासहित १६ रन बनाउँदै नटआउट रहेका थिए।

नेपालले दुवै ओपनर कुशल भुर्तेल र आसिफ सेखलाई सस्तैमा गुमाएको थियो।

कुशलले ५ तथा आसिफले ४ रनमात्रै जोड्न सके। मध्यक्रममा पनि नेपाली ब्याटरहरु रन जोड्न असफल रहे।

तेस्रो नम्बरमा आएका ज्ञोनेन्द्र मल्लले १५ बलमा २ चौकासहित १५ रन जोडे। दीपेन्द्रसिंह ऐरीले १८ बलमा एक चौका प्रहार गर्दै ११ रनमात्रै बनाउँन सके।

उनको स्थानमा क्रिजमा आएका लोकेश बमपनि धेरै बेर टिकेनन। १७ बलमा एक छक्कासहित उनले १६ रन बनाए।

त्यसपछि क्रिजमा आएका विवेक यादव पनि १० बल खेल्दै ७ तथा कलमसिंह ऐरी पनि १ रनमै पवेलियन फर्किए।

ओमानका खावर अलीले ३ विकेट लिए। ४ ओभरमा उनले ३० रन खर्चे। यस्तै बिलाल खानले २ तथा फयट भट र जसिम मक्सुदले १–१ विकेट लिएका थिए।

जारी विश्वकप छनोटमा नेपालको समूहमा ओमान, फिलिपिन्स र क्यानडा छन्। सबैले एकअर्कासँग खेलिसकेपछि शीर्ष दुईमा रहने टोली सेमिफाइनलमा पुग्नेछ। नेपालले शनिबार फिलिपिन्सको सामना गर्नेछ।

समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछ। त्यसबाट फाइनलमा पुग्ने टोली यसैवर्षको अन्त्यमा अष्ट्रेलियामा हुने टी–२० विश्वकपमा छनोट हुनेछ।

]]>
https://kblu.org.np/%e0%a4%ac%e0%a4%a2%e0%a5%8d%e0%a4%af%e0%a5%8b-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%95%e0%a5%8b-%e0%a4%af%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%be-%e0%a4%b5%e0%a4%bf%e0%a4%b6/feed/ 0
टोकियो पारालम्पिक : पलेशा रिपेचको सेमिफाइनलमा https://kblu.org.np/%e0%a4%9f%e0%a5%8b%e0%a4%95%e0%a4%bf%e0%a4%af%e0%a5%8b-%e0%a4%aa%e0%a4%be%e0%a4%b0%e0%a4%be%e0%a4%b2%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%bf%e0%a4%95-%e0%a4%aa%e0%a4%b2%e0%a5%87%e0%a4%b6%e0%a4%be/ https://kblu.org.np/%e0%a4%9f%e0%a5%8b%e0%a4%95%e0%a4%bf%e0%a4%af%e0%a5%8b-%e0%a4%aa%e0%a4%be%e0%a4%b0%e0%a4%be%e0%a4%b2%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%bf%e0%a4%95-%e0%a4%aa%e0%a4%b2%e0%a5%87%e0%a4%b6%e0%a4%be/#respond Fri, 03 Sep 2021 09:24:07 +0000 https://samagranepal.com/?p=2225 जापानमा जारी टोकियो पारालम्पिक २०२० मा नेपालबाट सहभागी एक खेलाडी तेक्वान्दोकी पलेशा गोवर्धन रिपेजतर्फ  सेमिफाइनल पुगेकी छन् ।

पहिलो खेलमै बेलायती खेलाडी बेथ मुनरोसँग पराजित भएकी पलेशाले रिपेजमा प्रतिस्पर्धा गर्ने अवसर पाएकी थिइन् ।

के ४४ क्याटगोरी अन्तर्गत महिला ५८ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गरेकी पलेशाले रिपिचेजको क्वाटरफाइनलमा अमेरिकी खेलाडी ब्रियान्ना सालिनारालाई १०–० ले पराजित गरिन् । यो जितपछि पलेशाले कास्य पदक जित्ने सम्भावना कायम राखेकी छन् ।

स्वर्ण र रजतको होडबाट बाहिरिसकेकी पलेशाले अब रिपेज सेमिफाइनलमा सर्वियनकी मारिजा मिसेभसँग प्रतिस्पर्धा गर्नेछन् ।

]]>
https://kblu.org.np/%e0%a4%9f%e0%a5%8b%e0%a4%95%e0%a4%bf%e0%a4%af%e0%a5%8b-%e0%a4%aa%e0%a4%be%e0%a4%b0%e0%a4%be%e0%a4%b2%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%bf%e0%a4%95-%e0%a4%aa%e0%a4%b2%e0%a5%87%e0%a4%b6%e0%a4%be/feed/ 0
त्रिकोणात्मक सिरिजका लागि बन्द प्रशिक्षणमा २० खेलाडी छनोट https://kblu.org.np/nepalcricket/ https://kblu.org.np/nepalcricket/#respond Sat, 19 Jun 2021 12:24:16 +0000 https://samagranepal.com/?p=2115 आईसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गत नामिबिया र स्कटल्याण्डसँग हुने त्रिकोणात्मक सिरिजका लागि नेपाल क्रिकेट संघले बन्द प्रशिक्षणमा २० खेलाडीलाई बोलाएको छ ।

आगामी जुलाइमा स्पेनमा हुने त्रिकोणात्मक सिरिजका लागि क्यानले शुक्रबार बन्द प्रशिक्षणका लागि २० खेलाडी छनोट गरेको हो ।

बन्द प्रशिक्षणमा कप्तान ज्ञानेन्द्र मल्ल, पारस खड्का, शरद भेषावकर, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, पृथु बास्कोटा, आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ सेख, अविनाश बोहरा, कमल सिंह ऐरी, विक्रम सोब, सुशान भारी, सन्दीप जोरा, पवन सर्राफ, साहब आलम बोलाइएका छन् ।

बन्द प्रशिक्षण भने आइतबार देखि हुने सम्भावना रहेको क्यानका एक अधिकारीले बताए । नेपालका मुख्य प्रशिक्षक डेभ वाटमोर श्रीलंकाबाट यसअघि नै नेपाल आइसकेका छन् । नेपालमा अहिले पानी पर्ने भएकोले नेपाली टिमलाई विदेश प्रशिक्षण गर्न लैजाने तयारी भए पनि टुंगो लागेको छैन ।

क्यानले नेदरल्याण्ड्सको क्रिकेट बोर्डलाई अभ्यास खेलका लागि प्रस्ताव गरेपनि नेदरल्याण्डसले निर्णय दिएको छैन ।

यस्तै सिरिज जुलाई २० वा २२ देखि सुरु हुने भनिएपनि आईसीसीले अहिलेसम्म मिति सार्वजनिक गरेको छैन । यस बारे अनलाइनखबरले आईसीसीमा बुझ्दा अर्को हप्ताको सुरुमा यस सिरिजबारे सबै जानकारी सार्वजनिक हुने जवाफ दिएको छ ।

हेर्नुहोस् क्यानको पत्र

समाचार स्रोत : अनलाइन खबर ।

]]>
https://kblu.org.np/nepalcricket/feed/ 0
महिला राष्ट्रिय लिग : चौदण्डीगढीलाई हराउँदै चन्द्रपुरको तेस्रो जित https://kblu.org.np/%e0%a4%ae%e0%a4%b9%e0%a4%bf%e0%a4%b2%e0%a4%be-%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%af-%e0%a4%b2%e0%a4%bf%e0%a4%97-%e0%a4%9a%e0%a5%8c%e0%a4%a6%e0%a4%a3/ https://kblu.org.np/%e0%a4%ae%e0%a4%b9%e0%a4%bf%e0%a4%b2%e0%a4%be-%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%af-%e0%a4%b2%e0%a4%bf%e0%a4%97-%e0%a4%9a%e0%a5%8c%e0%a4%a6%e0%a4%a3/#respond Mon, 15 Feb 2021 15:29:38 +0000 https://samagranepal.com/?p=1754 रौतहटको चन्द्रपुर नगरपालिकाले चौदण्डीगढी नगरपालिकालाई २–१ ले हराउँदै राष्ट्रिय महिला लिग फुटबलमा मंगलबार तेस्रो जित निकालेको छ ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा चन्द्रपुरलाई जित दिलाउन रजनी थोकर र दिलकुमारी रानाले एक/एक गोल गरे । जारी लिगमा कमजोर मानिएको चौदण्डीकी मनिता तामाङले एक गोल फर्काइन् ।

प्रतिस्पर्धात्मक बनेको खेलमा रजनी थोकरले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन् । ६७औं मिनेटमा दिलकुमारी राना मगरले गोल गर्दै चन्द्रपुरको अग्रता दोब्बर बनाउँदा त्यसको अर्को मिनेटमा चौदण्डीगढीकी मनिता तामाङले गोल गर्दै अग्रता घटाउने प्रयास गरिन् । बाँकी समयमा खेलमा फर्किने प्रयास गरे पनि सफल हुन सकेन र चौदण्डीगढीले नतिजा सुम्पिन बाध्य बन्यो ।

जितसँगै चन्द्रपुरले ११ खेलमा ९ अंक जोडेको छ । लिगमा तेस्रो जित निकालेको चन्द्रपुर छैटौं स्थानमा रहेको छ । उता अंकको खाता खोल्न असफल चौदण्डीगढीको यो लगातार ११ औं हार हो । अब चौदण्डीगढीको लिगमा एक मात्र खेल बाँकी रहेको छ । चौदण्डीगढी अंकविहीन रहदै पुछारमा रहेको छ ।

श्राेत: कान्तिपुर

]]>
https://kblu.org.np/%e0%a4%ae%e0%a4%b9%e0%a4%bf%e0%a4%b2%e0%a4%be-%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%af-%e0%a4%b2%e0%a4%bf%e0%a4%97-%e0%a4%9a%e0%a5%8c%e0%a4%a6%e0%a4%a3/feed/ 0
भारत इंलेण्ड टेस्टमा भारत ३२९ रनमा अलआउट https://kblu.org.np/%e0%a4%ad%e0%a4%be%e0%a4%b0%e0%a4%a4-%e0%a4%87%e0%a4%82%e0%a4%b2%e0%a5%87%e0%a4%a3%e0%a5%8d%e0%a4%a1-%e0%a4%9f%e0%a5%87%e0%a4%b8%e0%a5%8d%e0%a4%9f%e0%a4%ae%e0%a4%be-%e0%a4%ad%e0%a4%be%e0%a4%b0/ https://kblu.org.np/%e0%a4%ad%e0%a4%be%e0%a4%b0%e0%a4%a4-%e0%a4%87%e0%a4%82%e0%a4%b2%e0%a5%87%e0%a4%a3%e0%a5%8d%e0%a4%a1-%e0%a4%9f%e0%a5%87%e0%a4%b8%e0%a5%8d%e0%a4%9f%e0%a4%ae%e0%a4%be-%e0%a4%ad%e0%a4%be%e0%a4%b0/#respond Sun, 14 Feb 2021 10:10:11 +0000 https://samagranepal.com/?p=1723 काठमाडौं : इंग्ल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा घरेलु टिम भारत ३ सय २९ रन जोडेर अलआउट भएको छ। पहिलो इनिङ्समा भारतका लागि रोहित शर्माले १ सय ६१ रनको शतकीय इनिङ्स खेले। चेन्नईमा उनको यो पहिलो शतक हो। यस्तै अन्जिका रहानेले ६७ रन जोड्दा चेतेश्वर पुजारा २१ रन बनाए।

ऋषभ पन्तले अविजित रहदै ५८ रन जोडे। रविचन्द्र आश्विन १३ रनमा आउट भए। कप्तान विराट कोहली र सुबमन गिल शून्य रनमा आउट भए।​ इंग्ल्यान्डका मोइन अलीले ४ विकेट लिए। ओली स्टोनले ३ तथा ज्याक लिचले २ विकेट लिए।

चार खेलको टेस्ट सिरिजमा इंग्ल्यान्ड १–० ले अगाडी छ। पहिलो टेस्टमा इंग्ल्यान्डले भारतलाई २ सय २७ रनले हराएको थियो।

]]>
https://kblu.org.np/%e0%a4%ad%e0%a4%be%e0%a4%b0%e0%a4%a4-%e0%a4%87%e0%a4%82%e0%a4%b2%e0%a5%87%e0%a4%a3%e0%a5%8d%e0%a4%a1-%e0%a4%9f%e0%a5%87%e0%a4%b8%e0%a5%8d%e0%a4%9f%e0%a4%ae%e0%a4%be-%e0%a4%ad%e0%a4%be%e0%a4%b0/feed/ 0